FAQs Complain Problems

Photo Gallery

१०८ अन्तरास्ट्रिय नारी दिवस

महिलाहरुको हक ,अधिकार र मानब अधिकारको संरश्रण र प्रबंदनमा  जोड दिदै बिश्वभर प्रत्यक वर्ष मार्च ८  दिनमा अन्तरास्ट्रिय महिला दिवस मनाउने गरिन्छ |यसै गरि सामाजिक    जीवनको हरक्षेत्रमा समानता र सम्मान प्राप्त को लागि ,घर भित्र र बाहिर जहाँ पनि     सुरक्ष प्रत्याभूति को लागि ,आत्मनिर्भिरता र गरिमा हासिल   को लागि ,लैंगिक विभेद र घरेलु हिंसाको अन्त्य  आदि इत्यादी  लागि आज आँबु खैरेनी   गाउँपालिका तनहुँ मा " Time is Now:Rural and Urban Activists Transforming Women's Lives"  भन्ने नारा को साथ सम्पन्न गरियो | यसै गरि कार्यक्रममा जेस्ट नागरिकलाई सम्मान ,सिक्षा क्षेत्रमा उत्क्रिसस्ट बालबालिकाहरुलाई पुरस्कृत तथा बिबिध संस्कृतिक   कार्यक्रको साथ गाउँपालिकाको पदादिकारी,विभिन्न स्कूल का बिद्यार्थीहरु ,सुरक्षा कर्मीहरु  ,कर्मचारी र स्थानिय महिलाहरुको उपस्थिमा महिला संजाल द्वारा सरल ढंगका साथ सम्पन गरियो |

, , , , ,

अाज मिती २०७४।११।०७ गते अाँबुखैरेनी गाउँपालिकाद्वारा अायाेजित ६८ अाै राष्ट्रिय प्रजातन्त्र दिवसकाे अवसरमा अाँबुखैरेनी गा.पा. मनकामना चाेकबाट प्रभातफेरी सुरूवात गरी अाँबुखैरेनी गाउँपालिका कार्यालयमा अार्इ र्याली  कार्यक्रम काेणसभामा परिणात भर्इ उक्त कार्यक्रम अाँबुखैरेनी गा.पा. का अध्यक्ष श्री गिर बहादुर थापाकाे अध्यक्षतामा सम्पन्न गरियाे । साथै यस कार्यक्रमलार्इ भव्य र सभ्व्य बनाउन साथ दिनुहुने सम्पूर्ण उपस्थित जनप्रतिनिधी, शैक्षिक संस्थाका तथा विभिन्न संघ संस्थाहरूका प्रमुख एवं प्रतिनिधिहरू, विद्यार्थी लगायत सम्पूर्ण अाँबुखैरेनी बासीहरूलार्इ हृदयदेखी नै धन्यावाद ज्ञापन गर्दछाैं ।

, , , , , , , , , , , , , , , ,

अाज मिति २०७४।०१।१२ गते अाँबुखैरेनी गाउँपालिकाकाे निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरियाे ।
निर्वाचन अधिकृत ः टीकाराम पाण्डे

, ,

मिति २०७४।०१।०२ गते श्रीमान् प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणी पाेखरलेज्यूकाे प्रमुख अातिथ्यता तथा विषेश अतिथी स्थानीय विकास अधिकारी बद्रीराज तिवारी लगायत अन्य निकायका प्रमुखहरू तथा राजनैतिक दलका प्रमुखहरू समेतकाे उपस्थितीमा अाँबुखैरेनी गाउँपालिका ५ नं. वडा कार्यालय उद्घाटन गरियाे ।

, , , , , , , , , , , , , , ,

मिति २०७४।०१।०१ गते श्रीमान् प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणी पाेखरलेज्यूकाे प्रमुख अातिथ्यता तथा विषेश अतिथी स्थानीय विकास अधिकारी बद्रीराज तिवारी लगायत अन्य निकायका प्रमुखहरू तथा राजनैतिक दलका प्रमुखहरू समेतकाे उपस्थितीमा अाँबुखैरेनी गाउँपालिका ६ नं. वडा कार्यालय उद्घाटन गरियाे ।

, , , , , , , , , , , ,

अाँवुखैरेनी गाँउपालिका कार्यलय, २०७३ स्थापना गरी कामकाज संचालन

, , , , , , , , , , , , , , , , , , ,

Pages