FAQs Complain Problems

सम्बन्ध विच्छेद

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव/स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
घटना घटेको ३५ दिन कटेमा रु ५०
आवश्यक कागजातहरु: 

 

सुचकको नागरिकताको प्रतिलिपि

 

अदालतवाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि