सुचना ! यस आँबुखैरेनी गा.पा को आ.व २०७५/७६ को स्वीकृत कार्यक्रम अन्तर्गत कृषि लक्षित कार्यक्रम मा सहभागी हुने इच्छुक कृषकहरुले १५ दिन भित्र यस आँबुखैरेनी गा.पाको कृषि शाखा ,बरादी, तनहुँमा निवेदन पेश गर्नुहुन अनुरोध छ | जानकारिको लागि ०६५-५४००८२