Submitted on: Wed, 08/16/2017 - 12:35
यस अावुँखैरेनी गाउँपालिकामा फाेटाे सहितकाे मतदाता नामावली दर्ता कार्यक्रम ३ दिन थप भर्इ मिति २०७४।०५।०३ गते सम्म हुने जानकारी गरिएकाे छ ।
समयमै मतदाता नामावली नाम समावेश गरि मताधिकारकाे प्रयाेग गर्नु हुन समेत अनुराेध गरिन्छ ।