निर्वाचन अायाेगकाे मिति २०७४।०४।०३ गतेकाे निर्णाय वमाेजिम अागामि प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनलार्इ केन्द्रीत गरी पचहत्तर वटै जिल्ला सदरमुकास्थित क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालउहरूमा मिति २०७४ साउन १ गते देखि साउन १५ गते सम्म सन्चालन भइसकेकाे र मिति २०७४ साउन १६ गते देखि २०७४ साउन ३२ गते विहान १०.०० वजे देखि दिउसाे ५.०० वजे सम्म यस अावुँखैरेनी गाउँपालिकामा फाेटाे सहितकाे मतदाता नामावली दर्ता कार्यक्रम रहेकाे हुँदा याे सुचना प्रकासन गरिएकाे छ ।
समयमै मतदाता नामावली नाम समावेश गरि मताधिकारकाे प्रयाेग गर्नु हुन समेत अनुराेध गरिन्छ ।