FAQs Complain Problems

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहल ज्यूको बाहुलीवाट आँबुखैरेनी अस्पताल उद्घाटन

Read More

Pages

जन प्रतिनिधि

कर्मचारी

Services

सेवा प्रकारः- शिफारिस
सेवा समयः- सोहि दिन /सर्जमिन को हकमा तिन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३६५
आवश्यक कागजातहरुः-

निवेदन, नगरिकताको प्रतिलिपि, सर्जमिन मुचुल्का

घरबहाल सम्झौता र घरबहाल कर तिरेको रसिद

जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि

वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- शिफारिस
सेवा समयः- सोहि दिन /सर्जमिन को हकमा तिन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३६५
आवश्यक कागजातहरुः-

निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि

जग्गाधनि पूर्जाको प्रतिलिपि

हक भोकको श्रोत खुल्ने कागजातहरु

नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- शिफारिस
सेवा समयः- सोहि दिन /सर्जमिन को हकमा तिन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३६५
आवश्यक कागजातहरुः-

निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि

जग्गाधनि पूर्जाको प्रतिलिपि

हक भोकको श्रोत खुल्ने कागजातहरु

नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- शिफारिस
सेवा समयः- सोहि दिन /सर्जमिन को हकमा तिन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ४६५
आवश्यक कागजातहरुः-

निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि,जग्गाधनि पूर्जाको प्रतिलिपि

 

नापि नक्सा/ट्रेस नक्सा, सर्जमिन गरि बुझ्नु पर्ने भए साक्षी बस्‍ने ७ जनाको नागरिकताको प्रतिलिपि

सेवा प्रकारः- नागरिकता/प्रतिलिपि
सेवा समयः- सोहि दिन /सर्जमिन को हकमा तिन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २६५
आवश्यक कागजातहरुः-

निवेदन पत्र र आमा/बुबाको नागरिकता

जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि

विवाहित महिलाको हकमा पति/आमा/बुबाको नागरिकता /विवहा दर्ता प्रमाणको प्रतिलिपि

चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा)

बसाईसराई आएको हकमा बसाइ सराइ प्रमाण पत्रको प्रतिलिपि

दुबै कान देखिने पासपोर्ट साइजको फोटो (५ प्रति)

चालु आ.व. सम्म मलपोत र घर जग्गा कर तिरेको रसिद

कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस

प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

जानकारी