१०८ अन्तरास्ट्रिय नारी दिवस
महिलाहरुको हक ,अधिकार र मानब अधिकारको संरश्रण र प्रबंदनमा जोड दिदै बिश्वभर प्रत्यक वर्ष मार्च ८ दिनमा अन्तरास्ट्रिय महिला दिवस मनाउने गरिन्छ |यसै गरि सामाजिक जीवनको हरक्षेत्रमा समानता र सम्मान प्राप्त को लागि ,घर भित्र र बाहिर जहाँ पनि सुरक्ष प्रत्याभूति को लागि ,आत्मनिर्भिरता र गरिमा हासिल को लागि ,लैंगिक विभेद र घरेलु हिंसाको अन्त्य आदि इत्यादी लागि आज आँबु खैरेनी गाउँपालिका तनहुँ मा " Time is Now:Rural and Urban Activists Transforming Women's Lives" भन्ने नारा को साथ सम्पन्न गरियो | यसै गरि कार्यक्रममा जेस्ट नागरिकलाई सम्मान ,सिक्षा क्षेत्रमा उत्क्रिसस्ट बालबालिकाहरुलाई पुरस्कृत तथा बिबिध संस्कृतिक कार्यक्रको साथ गाउँपालिकाको पदादिकारी,विभिन्न स्कूल का बिद्यार्थीहरु ,सुरक्षा कर्मीहरु ,कर्मचारी र स्थानिय महिलाहरुको उपस्थिमा महिला संजाल द्वारा सरल ढंगका साथ सम्पन गरियो |