FAQs Complain Problems

सूचना तथा समाचार

  1. लिलामी स्वीकृत सम्बन्धि सूचना

  2. सुचना

  3. प्रेस विज्ञप्ती

  4. प्रेस विज्ञप्ती

  5. अत्यन्तै जरूरी सूचना

  6. सुचना सबै विद्यालय

  7. सुचना

  8. नीति तथा कार्यक्रम २०७७/७८

  9. सुचना

  10. सूचना: कृषि

  11. कोभिड-१९ अपडेट

  12. कृषि सम्बन्धि जानकारी सम्बन्धमा

  13. धन्यवाद ज्ञापन सम्बन्धमा

    ,
  14. आधारभूत तह (कक्षा-८) को नतिजा प्रकाशन सम्बन्धि जरुरी सूचना ।

  15. म्यादथप सम्बन्धमा

  16. प्रेस विज्ञप्ती

    ,
  17. प्रेस विज्ञप्ती

  18. सुचना

  19. धन्यवाद ज्ञापन सम्बन्धमा ।

  20. म्याद थप गरिएको सूचना ।

  21. धन्यवाद ज्ञापन सम्बन्धमा

  22. प्रेस विज्ञप्ती

  23. हार्दिक अपिल

  24. आँबुखैरेनी गाउँपालिका वडा नं ५ का श्रमिक वर्ग तथा असहायहरुलाई प्रति परिवारका लागि राहत सामाग्री वितरण गरिएको वारे

    ,

    आज मिति २०७६/१२/२१ गतेको दिन कोभिड–१९ को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थावाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई दैनिक जीवनयापनको लागि आँबुखैरेनी गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०७६/१२/२० गते को बैठकले पारित गरेको मापदण्ड बमोजिम आँबुखैरेनी गाउँपलिकाका अध्यक्ष श्री गिर बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मी, वडा नं ५ का वडा अध्यक्ष पञ्च बहादुर गुरुङ, वडा सचिव अपेक्षा श्रेष्ठ चुमान लगायत वडा का जनप्रतिनिधिहरुको उपस्थितिमा खाद्य आवश्यकताको आधारमा आँबुखैरेनी गाउँपालिका वडा नं ५ का ७० जना श्रमिक वर्ग तथा असहायहरुलाई प्रति परिवारका लागि देहायका सामाग्री राहत स्वरुप वितरण गरिएको छ । उक्त वडावाट पहिचान भए अनुसार राहत सामग्री वितरण करिब १२० जना लाई वितरण गरिने छ । यसै गरि अन्य वडाहरुमा राहत वितरण कार्य क्रमस वितरण गरिने सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

    वितरण गरिएको राहत सामग्री:

    (क) चामल १५ किलोग्राम

    (ख) दाल २ किलोग्राम

    (ग) नुन १ पाकेट

    (घ) खाने तेल १ लिटर

    (ङ) साबुन २ वटा

    (च) मकै/चिउरा २ किलोग्राम

  25. असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई राहत वितरणमा ध्यान दिनुपर्ने

  26. असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६

  27. मेलमिलापकर्ता सूचिकृत सम्बन्धी सुचना

  28. छिम्केश्वरी मोहत्सव २०७६ निमन्त्रणा सम्बन्धमा

  29. छिम्केश्वरी मोहत्सव (मिति २०७६ -११-२५ देखि २७ गते सम्म)

  30. लोक सेवा आयोग तयारी कक्षा संचालन सम्बन्धी सूचना

Pages