समाचार
अाँवुखैरेनी नगरपालिका र इलाम नगरपालिका स्तरीय वाल मन्च िवच भएकाे अन्तरक्रीयात्मक कार्यक्रम
अाँवुखैरेनी नगरपालिका र इलाम नगरपालिका स्तरीय वाल मन्च विच अन्तरक्रीयात्मक कार्यक्रम अाज मिती २०७३।१०।२० गते विहिवारका दिन मानव अधिकार मन्चकाे सभा हलमा सम्पन्न भयाे । उक्त कार्यक्रममा दुवै नगरपालिकामा वालवालिकाकाे क्षेत्रमा भइरहेकाे गतिविधिहरूकाे वारेमा छलफल भएकाे थियाे। दुवै नगरपालिकाले वालमैत्री नगरपालिका घाेषणाकाे लागि अा अाफ्नाे ठाउवाट प्रयास जारी राखेकाे छ । विशेष गरि दुवै नगरपालिकाले वाल श्रम मुक्त अभियानलाइ अगाडि वढाइरहेकाे पाइएकाे छ।