FAQs Complain Problems

सूचना तथा समाचार

अाँबखैरेनी नगरपालिकाकाे अा.व. २०७४।०७५ काे लागि याेजना छनाैट तरजुमा गाेष्टी सम्पन्र

अाँबखैरेनी नगरपालिकाकाे अा.व. २०७४।०७५ काे लागि याेजना छनाैट तरजुमा गाेष्टी मिति २०७३।९।१८,१९ र २० मा सम्पन्न भएकाे छ। साथै यसै नगरपालिकाकाे नगरपिरषद मिति २०७३।९।२६ हुने भएकाे व्यहाेरा समेत जानकारी गराइन्छ ।

आँबूखैरेनी नगरपालिकाको वेबसाइट संचालनमा

Website Training Participants
Website Training Participants

आज मिति २०७३ पौष १७ गते आइतबारका दिन देखि नगरपालिकाको वेबसाइट संचालन गरिएको छ| नगरबासीले नगरपालिकाको वेबसाइट हाललाई www.anbukhairenimun.gov.np र पछि www.aanbookhairenimun.gov.np मा हेर्न सकिने छ |

सूचना( मेडिकल अधिकृत सम्बन्धि)

Pages