समाचार
विवहा दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव/स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
घटना घटेको ३५ दिन कटेमा रु ५०
आवश्यक कागजातहरु:
दुलाहा दुलही दुवैको नागरिकता प्रतिलिपि
कुनै एक जना विदेशमा रहेमा विदेश स्थित राजदुतावासबाट प्रमाणित अधिकृतको वारेसनामा
दुलाहा वा दुलही नभएमा अदालतवाट भएको नाता कायमको कागज
दुबै जनाको हालसाल खिचेको अटो-साइज फोटो