FAQs Complain Problems

विवहा दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव/स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
घटना घटेको ३५ दिन कटेमा रु ५०
आवश्यक कागजातहरु: 

 

दुलाहा दुलही दुवैको नागरिकता प्रतिलिपि

कुनै एक जना विदेशमा रहेमा विदेश स्थित राजदुतावासबाट प्रमाणित अधिकृतको वारेसनामा

दुलाहा वा दुलही नभएमा अदालतवाट भएको नाता कायमको कागज

दुबै जनाको हालसाल खिचेको अटो-साइज फोटो