FAQs Complain Problems

आँबुखैरेनी गाउँपालिकाको छैठौं गाउँ सभा आँबुखैरेनी गा.पा को अध्यक्ष श्री गिर बहादुर थापाको को अध्यक्षताा तथा सम्पूर्ण गाउँ सभा सदस्यको उपस्थितिमा सम्पन्न

Body: 

"आँबुखैरेनी गाउँपालिकाको समृद्धिको आधार: कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार" नाराको साथ मिति २०७६-१०-१४ र १५ गतेको दिनमा आँबुखैरेनी गाउँपालिकाको छैठौं गाउँ सभा आँबुखैरेनी गा.पा को अध्यक्ष श्री गिर बहादुर थापाको को अध्यक्षताा तथा सम्पूर्ण गाउँ सभा सदस्यको उपस्थितिमा सम्पन्न भएको छ