FAQs Complain Problems

धारा जडान सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन /सर्जमिन को हकमा तिन दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३६५
आवश्यक कागजातहरु: 

निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि

जग्गाधनि पूर्जाको प्रतिलिपि

हक भोकको श्रोत खुल्ने कागजातहरु

नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणित प्रतिलिपि