समाचार
बसाई सराई
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव/स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
घटना घटेको ३५ दिन कटेमा रु ५०
आवश्यक कागजातहरु:
सुचकको / बसईँसराई जाने हरुको नागरिकताको प्रतिलिपि
बसाईँ सराईको लागत हस्तान्तरण फारामको सक्कल प्रति(बसाईँसराई गरि आएको हकमा)