FAQs Complain Problems

बिद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानमा- आँबुखैरेनी गाउँपालिकाको अधक्ष

Body: 

 

सरकारले शुरु गरेको बिद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानलाई सार्थक तुल्याउन यस आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा ज्यु द्वरा यस गाउँपालिकाको वार्ड न ३ मा बस्ने रुद्र बहादुर राना र चेत माया रानाकि छोरी बर्ष ८ कि सिता रानालाई राम शाह मा. वि आँबुखैरेनी ३,तनहुँ स्थितको बिद्यालयमा पाठ्यपुस्तक, शैक्षिक सामग्री सहित अभिभावक्तव निर्वाह गर्नु भएको छ