FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव/स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
घटना घटेको ३५ दिन कटेमा रु ५०
आवश्यक कागजातहरु: 

मृतकको नागरिकतको प्रतिलिपि(नागरिकता बनो खण्डमा)

सूचकको नागरिकतको प्रतिलिपि

विदेशी भएको सूचक  र मृतकको रहदानी,  प्रवेशज्ञा तथा निज त्यस वडामा बसोबास गरेको प्रमाण