समाचार
वंशजको नागरिकता र प्रतिलिपि सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन /सर्जमिन को हकमा तिन दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
२६५
आवश्यक कागजातहरु:
निवेदन पत्र र आमा/बुबाको नागरिकता
जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
विवाहित महिलाको हकमा पति/आमा/बुबाको नागरिकता /विवहा दर्ता प्रमाणको प्रतिलिपि
चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा)
बसाईसराई आएको हकमा बसाइ सराइ प्रमाण पत्रको प्रतिलिपि
दुबै कान देखिने पासपोर्ट साइजको फोटो (५ प्रति)
चालु आ.व. सम्म मलपोत र घर जग्गा कर तिरेको रसिद
कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि