FAQs Complain Problems

व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँपालिका कार्यालय
सेवा शुल्क: 
नयाँ दर्ता १००० नविकरणः ५००
आवश्यक कागजातहरु: 

१वेदन , नगरिकताको प्रतिलिपि

२ पान दर्ता प्रतिलिपि,घरेलु दर्ता प्रमाणको प्रतिलिपि

३ व्यवसायीको पासपोर्ट साइजको फोटो