FAQs Complain Problems

व्यवसाय दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन /सर्जमिन को हकमा तिन दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३६५
आवश्यक कागजातहरु: 

निवेदन, नगरिकताको प्रतिलिपि, सर्जमिन मुचुल्का

घरबहाल सम्झौता र घरबहाल कर तिरेको रसिद

जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि

वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि