मिति २०७४।०१।०२ गते श्रीमान् प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणी पाेखरलेज्यूकाे प्रमुख अातिथ्यता तथा विषेश अतिथी स्थानीय विकास अधिकारी बद्रीराज तिवारी लगायत अन्य निकायका प्रमुखहरू तथा राजनैतिक दलका प्रमुखहरू समेतकाे उपस्थितीमा अाँबुखैरेनी गाउँपालिका ५ नं. वडा कार्यालय उद्घाटन गरियाे ।
मिति २०७४।०१।०१ गते श्रीमान् प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणी पाेखरलेज्यूकाे प्रमुख अातिथ्यता तथा विषेश अतिथी स्थानीय विकास अधिकारी बद्रीराज तिवारी लगायत अन्य निकायका प्रमुखहरू तथा राजनैतिक दलका प्रमुखहरू समेतकाे उपस्थितीमा अाँबुखैरेनी गाउँपालिका ६ नं. वडा कार्यालय उद्घाटन गरियाे ।