१. घर भाडाको आय भएमा घर भाडाको सम्झौता पत्रको प्रतिलिपि|
२. व्यवसाय तथा कृषि व्यवसायबाट आम्दानी प्रमाणित गर्न यस गा.पा. मा अनिवार्य दर्ता हुनु पर्नेछ तथा आम्दानी अदिट रिपोर्ट बोजिम गरिनेछ | तसर्थ यस . गा.पा मा दर्ता भएको व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि र अदिट रिपोर्टको प्रतिलिपि निवेदनको साथ पेश गर्नुपर्नेछ |