FAQs Complain Problems

सूचना तथा समाचार

  1. एेलानी जग्गामा घर टहरा नवनाउने सूचना

  2. सूचना (बाटाे निमार्ण)

  3. हार्दिक निमन्त्रणा

    यस अाँबुखैरेनी नगरपालिकाकाे दाेश्राे नगर परिषद् एवं अार्थिक वर्ष २०७४।७५काे निति, कायरक्रम र बजेट सार्वजनीकिकरणा समाराेह मिति २०७३।९।२६ मा अाबूखैरेनी नगरपालिका कार्यालयमा विहान ठिक ११ बजे हुने भएकाेले यहाँकाे गरिमामय उपस्थीतीकाे लागी अनुराेध गरिन्छ ।

  4. अाँबखैरेनी नगरपालिकाकाे अा.व. २०७४।०७५ काे लागि याेजना छनाैट तरजुमा गाेष्टी सम्पन्र

    , , , ,

    अाँबखैरेनी नगरपालिकाकाे अा.व. २०७४।०७५ काे लागि याेजना छनाैट तरजुमा गाेष्टी मिति २०७३।९।१८,१९ र २० मा सम्पन्न भएकाे छ। साथै यसै नगरपालिकाकाे नगरपिरषद मिति २०७३।९।२६ हुने भएकाे व्यहाेरा समेत जानकारी गराइन्छ ।

  5. आँबूखैरेनी नगरपालिकाको वेबसाइट संचालनमा

    , Website Training Participants, Website Training Participants

    आज मिति २०७३ पौष १७ गते आइतबारका दिन देखि नगरपालिकाको वेबसाइट संचालन गरिएको छ| नगरबासीले नगरपालिकाको वेबसाइट हाललाई www.anbukhairenimun.gov.np र पछि www.aanbookhairenimun.gov.np मा हेर्न सकिने छ |

  6. सूचना( मेडिकल अधिकृत सम्बन्धि)

Pages