FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव/स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
घटना घटेको ३५ दिन कटेमा रु ५०
आवश्यक कागजातहरु: 

१.बावु वा आमाको नागरिकताको प्रतिलिपि

२.स्वास्थ्य संस्था/अस्पतालमा जन्मेको भए उक्त संस्थाले जरि गरेको जन्म प्रतिवेदन

३.घरमा जन्मेको भइ पछिल्लो खोप दिएको प्रमाण

४.अस्पताल /खोपको प्रमाण नभएमा स्वयम जन्म दर्ता गर्नुपर्ने व्यक्ति उपस्थिति हुनुपर्ने वा जन्म प्रमाणित गरेको कागजात

५.विदेशी भएमा बाबु र आमाको राहदानिको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडामा बसोबास गरेको प्रमाण

६.भारतिय भएमा भारतिय नागरिक भनि पहिचान खुलेको प्रमाण

७.बाबु वेपत्ता भएमा वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र