FAQs Complain Problems

वंशजको नागरिकता र प्रतिलिपि सिफारिस

लाग्ने समय: 
सोहि दिन /सर्जमिन को हकमा तिन दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२६५
आवश्यक कागजातहरु: 

निवेदन पत्र र आमा/बुबाको नागरिकता

जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि

विवाहित महिलाको हकमा पति/आमा/बुबाको नागरिकता /विवहा दर्ता प्रमाणको प्रतिलिपि

चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा)

बसाईसराई आएको हकमा बसाइ सराइ प्रमाण पत्रको प्रतिलिपि

दुबै कान देखिने पासपोर्ट साइजको फोटो (५ प्रति)

चालु आ.व. सम्म मलपोत र घर जग्गा कर तिरेको रसिद

कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस

प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि