समाचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव/स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
घटना घटेको ३५ दिन कटेमा रु ५०
आवश्यक कागजातहरु:
मृतकको नागरिकतको प्रतिलिपि(नागरिकता बनो खण्डमा)
सूचकको नागरिकतको प्रतिलिपि
विदेशी भएको सूचक र मृतकको रहदानी, प्रवेशज्ञा तथा निज त्यस वडामा बसोबास गरेको प्रमाण