FAQs Complain Problems

सूचना तथा समाचार

हार्दिक अपिल

आँबुखैरेनी गाउँपालिका वडा नं ५ का श्रमिक वर्ग तथा असहायहरुलाई प्रति परिवारका लागि राहत सामाग्री वितरण गरिएको वारे

आज मिति २०७६/१२/२१ गतेको दिन कोभिड–१९ को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थावाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई दैनिक जीवनयापनको लागि आँबुखैरेनी गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०७६/१२/२० गते को बैठकले पारित गरेको मापदण्ड बमोजिम आँबुखैरेनी गाउँपलिकाका

असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई राहत वितरणमा ध्यान दिनुपर्ने

Pages