FAQs Complain Problems

सूचना तथा समाचार

लोक सेवा आयोग तयारी कक्षा संचालन सम्बन्धी सूचना

आँबुखैरेनी गाउँपालिकाको प्रोफाइल

आँबुखैरेनी गाउँपालिकाको छैठौं गाउँ सभा आँबुखैरेनी गा.पा को अध्यक्ष श्री गिर बहादुर थापाको को अध्यक्षताा तथा सम्पूर्ण गाउँ सभा सदस्यको उपस्थितिमा सम्पन्न

"आँबुखैरेनी गाउँपालिकाको समृद्धिको आधार: कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार" नाराको साथ मिति २०७६-१०-१४ र १५ गतेको दिनमा आँबुखैरेनी गाउँपालिकाको छैठौं गाउँ सभा आँबुखैरेनी गा.पा को अध्यक्ष श्री गिर बहादुर थापाको को अध्यक्षताा तथा सम्पूर्ण गाउँ सभा सदस्यको उपस्थितिमा सम्पन्न भएको छ

Pages