FAQs Complain Problems

दुवै नाम गरेको व्यक्ति एकै हो भनने सिफारिस/प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३६५
आवश्यक कागजातहरु: 

१ निवेदन पत्र, नगरिकता पत्रको प्रतिलिपि

२ नाम फरक परेको पुष्टि गर्ने

३ चालु आ.व सममको मालपोत र घर जग्गा कर तिरेको रसिद

४ सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने

५ आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुलकाको प्रतिवेदन माग गर्ने सक्ने