समाचार
दुवै नाम गरेको व्यक्ति एकै हो भनने सिफारिस/प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३६५
आवश्यक कागजातहरु:
१ निवेदन पत्र, नगरिकता पत्रको प्रतिलिपि
२ नाम फरक परेको पुष्टि गर्ने
३ चालु आ.व सममको मालपोत र घर जग्गा कर तिरेको रसिद
४ सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने
५ आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुलकाको प्रतिवेदन माग गर्ने सक्ने