FAQs Complain Problems

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहल ज्यूको बाहुलीवाट आँबुखैरेनी अस्पताल उद्घाटन

Read More

अकला मन्दिर

Read More

हिलेखर्क

Read More

शिवालय मन्दिर

Read More

बुढीमाई

Read More

आँबुगाउँ

Read More

हिलेखर्क

Read More

आँबुखैरेनी

Read More

रोपाई

Read More

आयश्रोत प्रमाणित गर्न चाहिने आवश्यक कागजातहरु

 

१. घर भाडाको आय भएमा घर भाडाको सम्झौता पत्रको प्रतिलिपि|

२. व्यवसाय तथा कृषि व्यवसायबाट आम्दानी प्रमाणित गर्न यस गा.पा. मा अनिवार्य दर्ता हुनु पर्नेछ तथा आम्दानी अदिट रिपोर्ट बोजिम गरिनेछ  | तसर्थ यस . गा.पा मा दर्ता भएको व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि र अदिट रिपोर्टको प्रतिलिपि निवेदनको साथ पेश गर्नुपर्नेछ |

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारी

Services

सेवा प्रकारः- शिफारिस
सेवा समयः- सोहि दिन /सर्जमिन को हकमा तिन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३६५
आवश्यक कागजातहरुः-

निवेदन, नगरिकताको प्रतिलिपि, सर्जमिन मुचुल्का

घरबहाल सम्झौता र घरबहाल कर तिरेको रसिद

जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि

वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- शिफारिस
सेवा समयः- सोहि दिन /सर्जमिन को हकमा तिन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३६५
आवश्यक कागजातहरुः-

निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि

जग्गाधनि पूर्जाको प्रतिलिपि

हक भोकको श्रोत खुल्ने कागजातहरु

नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- शिफारिस
सेवा समयः- सोहि दिन /सर्जमिन को हकमा तिन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३६५
आवश्यक कागजातहरुः-

निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि

जग्गाधनि पूर्जाको प्रतिलिपि

हक भोकको श्रोत खुल्ने कागजातहरु

नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- शिफारिस
सेवा समयः- सोहि दिन /सर्जमिन को हकमा तिन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ४६५
आवश्यक कागजातहरुः-

निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि,जग्गाधनि पूर्जाको प्रतिलिपि

 

नापि नक्सा/ट्रेस नक्सा, सर्जमिन गरि बुझ्नु पर्ने भए साक्षी बस्‍ने ७ जनाको नागरिकताको प्रतिलिपि

सेवा प्रकारः- नागरिकता/प्रतिलिपि
सेवा समयः- सोहि दिन /सर्जमिन को हकमा तिन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २६५
आवश्यक कागजातहरुः-

निवेदन पत्र र आमा/बुबाको नागरिकता

जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि

विवाहित महिलाको हकमा पति/आमा/बुबाको नागरिकता /विवहा दर्ता प्रमाणको प्रतिलिपि

चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा)

बसाईसराई आएको हकमा बसाइ सराइ प्रमाण पत्रको प्रतिलिपि

दुबै कान देखिने पासपोर्ट साइजको फोटो (५ प्रति)

चालु आ.व. सम्म मलपोत र घर जग्गा कर तिरेको रसिद

कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस

प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

जानकारी