FAQs Complain Problems

फोटो ग्यालरी

 महिलाहरुको हक ,अधिकार र मानब अधिकारको संरश्रण र प्रबंदनमा  जोड दिदै बिश्वभर प्रत्यक वर्ष मार्च ८  दिनमा अन्तरास्ट्रिय महिला दिवस मनाउने गरिन्छ |यसै गरि सामाजिक    जीवनको हरक्षेत्रमा समानता र सम्मान प्राप्त को लागि ,घर भित्र र बाहिर जहाँ पनि     सुरक्ष प्रत्याभूति को लागि ,आत्मनिर्भिरता र गरिमा हासिल   को लागि ,लैंगिक विभेद र घरेलु हिंसाको अन्त्य  आदि इत्यादी  लागि आज आँबु खैरेनी   गाउँपालिका तनहुँ मा " Time is Now:Rural and Urban Activists Transforming Women's Lives"  भन्ने नारा को साथ सम्पन्न गरियो | यसै गरि कार्यक्रममा जेस्ट नागरिकलाई सम्मान ,सिक्षा क्षेत्रमा उत्क्रिसस्ट बालबालिकाहरुलाई पुरस्कृत तथा बिबिध संस्कृतिक   कार्यक्रम ,स्तरीय महिला सञ्जाल सञ्जालकि अध्यक्ष तुलसी माया पन्त द्वाराआँबुखैरेनी गाउँपालिमा ब्रम्हकुमारी राजयोग केन्द्र सञ्चालिका ब्र. कु. इन्दिरा, प्रमुख अतिथि अध्यक्ष गिरबहादुर थापा, कार्यकारी प्रमख दुर्गा थापा, गाउँपालिकाको पदादिकारी,विभिन्न स्कूल का बिद्यार्थीहरु ,सुरक्षा कर्मीहरु  ,कर्मचारी र स्थानिय महिलाहरुको उपस्थिमा महिला संजाल द्वारा सरल ढंगका साथ सम्पन गरियो |

Pages