FAQs Complain Problems

फोटो ग्यालरी

अाज मिति २०७४।०१।१२ गते अाँबुखैरेनी गाउँपालिकाकाे निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरियाे ।
निर्वाचन अधिकृत ः टीकाराम पाण्डे

, ,

मिति २०७४।०१।०२ गते श्रीमान् प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणी पाेखरलेज्यूकाे प्रमुख अातिथ्यता तथा विषेश अतिथी स्थानीय विकास अधिकारी बद्रीराज तिवारी लगायत अन्य निकायका प्रमुखहरू तथा राजनैतिक दलका प्रमुखहरू समेतकाे उपस्थितीमा अाँबुखैरेनी गाउँपालिका ५ नं. वडा कार्यालय उद्घाटन गरियाे ।

, , , , , , , , , , , , , , ,

मिति २०७४।०१।०१ गते श्रीमान् प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणी पाेखरलेज्यूकाे प्रमुख अातिथ्यता तथा विषेश अतिथी स्थानीय विकास अधिकारी बद्रीराज तिवारी लगायत अन्य निकायका प्रमुखहरू तथा राजनैतिक दलका प्रमुखहरू समेतकाे उपस्थितीमा अाँबुखैरेनी गाउँपालिका ६ नं. वडा कार्यालय उद्घाटन गरियाे ।

, , , , , , , , , , , ,

अाँवुखैरेनी गाँउपालिका कार्यलय, २०७३ स्थापना गरी कामकाज संचालन

, , , , , , , , , , , , , , , , , , ,
, , , , ,

अाँवुखैरेनी नगरपालिका र इलाम नगरपालिका स्तरीय वाल मन्च विच अन्तरक्रीयात्मक कार्यक्रम अाज मिती २०७३।१०।२० गते विहिवारका दिन मानव अधिकार मन्चकाे सभा हलमा सम्पन्न भयाे । उक्त कार्यक्रममा दुवै नगरपालिकामा वालवालिकाकाे क्षेत्रमा भइरहेकाे गतिविधिहरूकाे वारेमा छलफल भएकाे थियाे। दुवै नगरपालिकाले वालमैत्री नगरपालिका घाेषणाकाे लागि अा अाफ्नाे ठाउवाट प्रयास जारी राखेकाे छ । विशेष गरि दुवै नगरपालिकाले वाल श्रम मुक्त अभियानलाइ अगाडि वढाइरहेकाे पाइएकाे छ।

, ,

Pages