समाचार
Services
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
निवेदन, नगरिकताको प्रतिलिपि, सर्जमिन मुचुल्का
घरबहाल सम्झौता र घरबहाल कर तिरेको रसिद
जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि
जग्गाधनि पूर्जाको प्रतिलिपि
हक भोकको श्रोत खुल्ने कागजातहरु
नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणित प्रतिलिपि

निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि,जग्गाधनि पूर्जाको प्रतिलिपि
नापि नक्सा/ट्रेस नक्सा, सर्जमिन गरि बुझ्नु पर्ने भए साक्षी बस्ने ७ जनाको नागरिकताको प्रतिलिपि
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
निवेदन पत्र र आमा/बुबाको नागरिकता
जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
विवाहित महिलाको हकमा पति/आमा/बुबाको नागरिकता /विवहा दर्ता प्रमाणको प्रतिलिपि
चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा)
बसाईसराई आएको हकमा बसाइ सराइ प्रमाण पत्रको प्रतिलिपि
दुबै कान देखिने पासपोर्ट साइजको फोटो (५ प्रति)
चालु आ.व. सम्म मलपोत र घर जग्गा कर तिरेको रसिद
कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि